कुवेतविरुद्ध नेपालको प्रभावशाली जित
पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।
१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाए पनि जित भने दिलाउन सकेनन्।
राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।
यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन समेत रहेका उनलाई वर्षकै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो ।
विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।
आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।
सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।
वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।
नेपाललेआईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हाे।
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।