बालेनले भने- अब काठमाडौं पशुपति दर्शन गर्न आउनुस्, अधिकार माग्न धाउनुपर्दैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।
नेकपा (एमाले) नेता ईश्वर पोखरेल अन्ततः चुनाव लड्ने मनस्थितिमा पुगेका छन् ।
राप्रपाका एक नेताकाअनुसार, काठमाडौं क्षेत्र नम्बर १ बाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार बन्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीले उनलाई आज त्यस क्षेत्रको टिकट प्रदान गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरलाई विश्वभर अध्यात्मको राजधानीका रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’ उनले भने, ‘हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ।’ निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उनको आग्रह थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन शाह देशको महानायक भएकाे बताएका छन्।
जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै झाले धनुषा ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
निर्वाचन तिथि नजिकिँदै जाँदा गण्डकी प्रदेशमा पनि चुनावी माहोल तातेको छ। दलहरु निर्वाचनमा होमिने उम्मेदवारको टुंगो लगाउने हतारोमा छन्। केही दलले उम्मेदवारको टुंगो लगाईसकेका छन। उम्मेदवारको टुंगो नलगाएका दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन। आफ्नो पक्षमा उम्मेदवारी हत्याउन केन्द्र धाउने नेता पनि पर्याप्त छन।
जनकपुरमा आयोजित चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका नेताहरुले डा.सिंहलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न पार्टी र देश तयार रहेको बताएकी छन्।
भक्तपुर क्षेत्र नम्बर २ मा अहिले चर्चामा रहेका तीन नेताले चुनावी मैदानमा भिड्ने भएका छन् ।
यो देशव्यापी पहलले स्थानीय चुनौतीहरूका प्रविधिमा आधारित समाधानको विकासका निम्ति नेपालका सात ओटै प्रदेशबाट गरी १७५ जनाभन्दा बढी युवा नवप्रवर्तकलाई संलग्न गराउनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान अन्तर्गत जनकपुरधामस्थित तरहुतियागाछीमा आयोजित विशेषसभा सुरु भएको छ।