४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५–७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ।

बुढीगण्डकी मुआब्जा : सात सय प्रभावितलाई डेढ अर्व बितरण

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरण प्रक्रिया निकै सुस्त भएको छ । प्रभावित बिस्थापितले मुआब्जा माग गर्दै निवेदन दिएका चार महिना पछि आयोजनाले बैङ्क खातमा मुआब्जा रकम दाखिला गराएको हो ।

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन्।

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

झण्डै एक दशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ।

गण्डकी विकास बैंकको थप आठ शाखा

गण्डकी विकास बैकले बुधबारबाट थप आठवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौं नयाँ बानेश्वरमा शाखा खोलेको हो।

कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन्।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

गण्डकी विकास बैंकको सि–आस्वा सेवा

गण्डकी विकास बैंकले सि–आस्वा सेवा सुरू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्यरूपमा सि–आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै बैंकले उक्त सेवा सुुरू गरेको हो।

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

म्याराथन दौडमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।

कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ।

बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब १ खर्ब अनुदान

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ।

गण्डकी विकास बैंकको नयाँ दुई शाखा सञ्चालन

गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखा सञ्चालनमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्