१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘महेश बस्नेत विक्षिप्त मानसिकताका उदाहरण हो’

'महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो,’ उनले भने, ‘नागरिक अधिकारको सुनिश्चितताको निम्ति म सडक आइरहनेछु। त्यस्ता धम्कीले मलाई केही हुँदैन। किनभने स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरूलाई सधैं यस्ता धम्की आउने इतिहास छ।

सर्वोच्चको निर्णय एमालेलाई अमान्य : बस्नेत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै सडकमा उत्रिएका युवा संघ नेपालको कार्यक्रममा सहभागी उनले सर्वोच्च अदालतको निर्णउ विरुद्ध आन्दोलन समेत गर्ने बताए।

महेश बस्नेतको प्रश्नः गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त?

'माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? प्रश्न गर्दै नेता बसनेतले भने, 'गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन्।'

एमाले प्रतिपक्षमा बस्न तयार

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरे।

राम्रा कामको बेवास्ता भयोः महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई बेवास्ता गरेर विरोधीहरु सरकारको आलोचनामा मात्र तल्लीन भएकामा आक्रोश पोखेका छन्।

एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत

नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन्।

अदालतले केपी ओलीलाई हराएपनि नेपाली जनताले जिताउने छन् : महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्।

महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा पक्राउ

नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेकपा फुटेको होइन एकता प्रक्रिया अवरुद्ध मात्र भएको हो : महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले अहिले भएको विभाजनलाई पार्टी फुटेको रुपमा बुझ्न नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्