२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

विद्यार्थीका सिर्जनशील नमुनाको पोखरामा प्रदर्शनी

चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो।

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुने गरी ऐन संशोधन प्रस्ताव

प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन–२०५८ संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने विद्यमान व्यवस्था कायमै राखेको छ।

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी-१० क्रिकेट प्रतियोगिता-२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ।

गगनलाई पूर्णबहादुरको सुझाव : गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एक पटक पुनः घोत्लिनुस्!

‘तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्,’ खड्काले भनेका छन्।

ब्रिक्स सम्मेलन : मोदीले सीलाई ‘ठीक छ’ भन्दै किन सोधे ? नयाँ भिडियो सार्वजनिक

यसअघि सार्वजनिक भएको भिडियोमा मोदीले आफ्नो भाषण केहीबेर रोकेर सीतर्फ हेर्दै ‘के ठीक छ?’ भनेर सोधेको मात्र देखिएको थियो।

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको निधन

इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका-२ भिरगाउँका २९ अनिल राईको निधन भएको छ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुल्यो (सूचनासहित)

प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदका लागि नयाँ भर्ना खुलाएको हाे।

काराबाओ कप : नर्विचमाथि सिटीको ५-० को शानदार जित

काराबाओ कपअन्तर्गत नर्विच सिटीलाई ५-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ।

एनपीएलमा विदेशी स्टारको आगमन : नेपाली क्रिकेटका लागि ठूलो अवसर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अझै केही समय बाँकी छ। तर प्रतियोगिताको चर्चा भने अहिले नै चुलिएको छ।

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्।

गणेशमानका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसलाई अझ सशक्त र लोकतान्त्रिक बनाउने संकल्प गरौँ : गगन

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै थापाले यस्तो बताएका हुन्।

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन्।

२०२८ अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिस उठे न्यूसमले उम्मेदवारी नदिने

सार्वजनिक जीवनमा लामो समय बिताएपछि जीवनमा के महत्त्वपूर्ण छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको न्यूसमले बताए। आफू राष्ट्रपति पदका लागि मात्र नभई केही फरक पार्न चाहेको पनि उनले स्पष्ट पारे।

राजस्व संकलन साढे २५ अर्ब बढ्यो

सरकारले राजस्वको दायरा फराकिलो बनाउँदै करदातालाई प्रोत्साहनको नीति लिए पनि यो वर्ष राजस्व संकलनमा वृद्धि भएको छ।

बालिकामाथि क**रणीको आरोपमा पक्राउ वृद्धलाई आ*गो लगाउन खोज्दा प्रहरीसँग झडप

राति ९ बजेतिर देवानलाई प्रहरी चौकीबाट ल्याउन इनर्वासिरा पुगेको टोली स्थानीयहरूलाई कानुन हातमा नलिन सम्झाउँदा रातिको १०ः३० जति सयम बितेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्