बंगलादेशी टोलीमा महमुद
विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए।
विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको शनिबारको क्रिकेट प्रतियोगितामा एमसीसी र जितगढी क्रिकेट क्लब विजयी भएको छन्। २ दिन बर्षाले प्रतियोगिता अवरुद्ध भएपछि शनिबार भएको दुई खेलमध्ये पहिलो खेलमा जितगढी क्रिकेट क्लबले ६७ रनले स्टार क्रिकेट क्लबलाई पराजित गरेको हो भने दोस्रो खेलमा एमसीसी क्रिकेट क्लबले बुटवल राइनोजलाई ३४ रनले पराजित गर्यो।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ पाउनेछन् ।
सुदूरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रेहाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिङ गर्दै ढकालले १ मेडन ओभरसहित ९ रन मात्र खर्चिए।
बिहीबार स्टार क्रिकेट क्लब ओमसतिया र जितगढी क्रिकेट क्लब बेल्बासबीच खेल हुने आयोजकले जानकारी दिएको छ।
२ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ खेलको ३८.३ ओभरमा १ सय ५२ रन बनाउँदै अलआउट हुन पुग्यो। सोनु तामाङले ७५ बलमा ४ चौका र ६ छक्कासहित ७४ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको बुधबारको क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लब बुटवल डिभिजन विजयी भएको छ।
एमसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टेस्ट क्रिकेट खेलाइने समयमा कुनै परिवर्तनको आवश्यक छैन र हामी त्यसमा सहमत हुन सक्दैनौं।’
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बुटवल राइनोज २९ रनले विजयी भएको छ।
सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारि दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा गण्डकी प्रदेशविरुद्ध ९ विकेटको सहज जितको साथ सुदूरपश्चिम समूह ‘डी’ को विजेताको रुपमा सेमीफाइनलको यात्रा सुरक्षित गरेको हो।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा जितगढी क्रिकेट क्लब ७ विकेटले विजयी भएको छ।
प्रतियोगिता अन्तर्गत यसअघि समूह ‘ए’ , ‘बी’ र ‘सी’ का खेल सकिएका छन्। माघ ४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्डसहित ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा बुटवल युथ स्पोर्टसलाई ज्ञानोदय क्रिकेट क्लबले ६ विकेटले पराजित गरेको छ।
आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालसहित ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘बी’ का खेल हुनेछन्। ‘बी’ चरणको सुरुआत खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ।