३ मंसिर २०८१ सोमबार
image/svg+xml

रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरको ३० लाख सहयोग

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैंया सहयोग गरेको छ।

चारदिने टेस्टको विपक्षमा कोहली

विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका छन्।

मनमोहन स्मृति क्रिकेटका खेल बिहीबारदेखि

इनरुवामा बिहीबारदेखि दोस्रो मनमोेहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका हुँदै छ। प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस, एपिएफ, आर्मीसहित सातवटै प्रदेश, आयोजक र मलेसियन राष्ट्रिय टोलीले सहभागिता जनाउनेछन्।

टेस्टलाई चार दिनमा झार्न इङ्ल्यान्ड सहमत

पाँच दिवसीय टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न इङ्ल्यान्ड क्रिकेट बोर्डले समर्थन गरेपछि टेस्ट क्रिकेटमा नयाँ संरचना बनाउनेतर्फ सम्बन्धित निकाय अग्रसर भएका छन्।

चितवनको प्लेअफ सम्भावना बलियो

चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर ट्वान्टी–२० क्रिकेट लिगको दोस्रो संस्करणमा लगातार तेस्रो खेलमा जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। शुक्रबार एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले हराउँदै तीन खेलसम्म अपराजित यात्रा कायम राखेको चितवन राइनोजले शीर्ष स्थानसहित प्लेफ सम्भावना बलियो बनाएको हो।

बुटवलमाथि चितवनको फराकिलो जित

चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा छ। बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण केसीले उत्कृष्ठ बलिङ गरे। केसीले बुटवलका व्याट्सम्यानलाई सस्तैमा पभेलियन पठाएपछि फराकिलो जित सम्भव बन्यो।

पुरुष क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्स ५ विकेटले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

पुरुष क्रिकेटमा नेपाल कास्य नजिक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको कास्य पदकको लागि नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

महिला क्रिकेटमा अञ्जली चन्द सर्वोत्कृष्ट बलर

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विश्व कीर्तिमान कायम गरेकी नेपाली बलर अन्जली चन्द उत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

नेपाललाई १५६ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि–ट्वान्टी क्रिकेटमा बंगालदेश यू २३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ।

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

पहिलो सहभागितामै घरेलु मैदानमा स्वर्ण जित्ने सपनामा नेपाली महिला क्रिकेटलाई धक्का लागेको छ। श्रीलंकासँगको जीतले स्वर्णको लागि प्रतिस्पर्धामा उकाल्थ्यो। तर शुक्रबार पोखराको क्रिकेट मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा श्रीलंकासँग ४१ रनले पराजित भएपछि कास्यको लागि फेरी एकपटक माल्दिभ्ससँग नेपालले अन्तिम प्रतिस्पर्धा गर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्