३ मंसिर २०८१ सोमबार
image/svg+xml

भूटानविरुद्ध नेपाल १४१ रनले विजयी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टि–२० पुरुष क्रिकेटमा नेपालले भूटानलाई १४१ रनले पराजित गरेको छ।

भूटानविरुद्ध कप्तान मल्लको शतक, पूर्वकप्तान खड्काको अर्धशतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भूटानलाई २३७ रनको लक्ष्य पेश गरेको छ।

श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ।

नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ।

क्रिकेटमा कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको मैदानमा सोमबार दुई कीर्तिमान बनाएको छ।

अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी अर्किड ‘बि’लाई

नुवाकोट क्रिकेट संघको आयोजनामा सञ्चालित जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी अर्किड एकेडेमी ‘बि’ ले हात पारेको छ।

पिङ्क बलमा भारतको डेब्यु यादगार

‘पक्कै पनि दुई टोलीबीचको प्रदर्शनमा निकै अन्तर देखिएको छ,’ बंगलादशेका कप्तान मोमिनुलले भने,‘ तर, हामीले दुई खेलबाट धेरै कुरा सिकेका छौं। साथै पिङ्कमा बलमा खेल्न पनि हाम्रा लागि कठिन हुनेछ।

अस्ट्रेलिया बलियो स्थितिमा

शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ । जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो । पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन् ।

सागमा क्रिकेटः नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

पिङ्क बल खेल्न कठिन

‘अत्यधिक रूपमा सिसा र फ्याब्रिकबाट कभर गरिएको बल हक्की बलजस्तै हुनेछ। त्यसैले ब्याटिङसँगै फिल्डङ गर्न पनि कठिन हुनेछ।’

अस्ट्रेलिया हाबी हुने संकेत

तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।

दास र सचिनबिच भएको मैत्रीपूर्ण खेल सम्पन्न

भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ।

शरद र वसन्त टोलीमा अटाएनन्

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बिहीबार पुरुष र महिला क्रिकेट टोलीको नाम सर्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्