६ वैशाख २०८२ शनिबार
image/svg+xml १८:४६ अपराह्न

विश्व श्रमिक दिवसः कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन

विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन्। तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन्।

बिहान–बेलुका वायु प्रदूषण उच्च

जाडोमा घरटोलमा थुप्रिएको फोहोर तथा घरघरमा आगो बालेर ताप्ने चलनले बिहान प्रदूषण अत्यधिक बढेको वातावरणविद् बताउँछन् । फोहोर तथा आगो बाल्दा निस्कने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहेर प्रदूषण बढाउने गरेको दृष्टि काठमाडौं समूहका शिशिर शर्माले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्