‘नेपालको अर्थतन्त्र सुधारोन्मुख छ’
विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ।
विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ।
मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ।
बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन्।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल ल्युब आयलले अमलेखगन्जस्थित फ्याक्ट्रीमा मेकानिक्सहरूलाई टेक्निकल प्रशिक्षण दिनुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ।
भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन्।
कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास खेल अन्तर्गतको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी टी २० अभ्यास खेलमा नेपालले ६ विकेट गुमाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन्।