कसलाई होइन, किन भोट?
देश कता जाँदैछ भन्ने मूल प्रश्न भने किनारामा धकेलिएको छ। निर्वाचन प्रक्रियामाथि प्रश्न उठे पनि राज्य सञ्चालनको दिशामाथि खुला बहस सीमित छ।
देश कता जाँदैछ भन्ने मूल प्रश्न भने किनारामा धकेलिएको छ। निर्वाचन प्रक्रियामाथि प्रश्न उठे पनि राज्य सञ्चालनको दिशामाथि खुला बहस सीमित छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सप्तकोशी क्षेत्रमा अवस्थित खुवालुङलाई सभ्यताको द्वारको रूपमा चित्रण गरेका छन्।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको कायममुकायम (कामु) मुख्य सचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई दिएको छ। पार्टी सभापति गगनकुमार थापाले बुधबारदेखि लागू हुने गरी दुलाललाई कामु मुख्य सचिव तोकेका हुन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन्। पौडेलले गत माघ ८ गते पदबाट राजीनामा दिएका थिए।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
नेकपा एमालेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्व, उम्मेदवार र निर्वाचन चिन्हविरुद्ध फैलाइँदै आएको भ्रमपूर्ण सामग्री रोक्न माग गरेको छ।
पाकिस्तनका ओपनर साइम अयूब पुरुष टी- २० अलराउन्डरको शीर्ष स्थानमा आएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन फागुन २१ गते नै हुने दाबी गरेका छन्।
काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण भारतको कोलकातामा डाइभर्ट गरिएको छ।
राष्ट्रिय महिला क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा झण्डै साढे ७ सयले सेवा लिएका छन् ।
निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना र दुष्प्रचारलाई नियन्त्रण गर्दै निर्वाचनलाई स्वच्छ बनाउन आयोगले टिकटकसँग सहकार्य अघि बढाएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । उनले चुनाव तोकिएकै समयमा हुने मात्र बताइनन् । चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको पनि दावी गरिन् । अनि आफूहरू अर्थात सरकारलाई चुनाव सार्ने विषयमा कसैले केही नभनेको बताएकी छन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताएका छन् ।
अभिनेता राजेश हमालले क्यान्सरबाट बच्न जीवनशैली सुधार गर्नुपर्ने सुझाएका छन् । नियमित व्यायम र स्वस्थ खानपिनमा ध्यान दिनु पर्ने बताउँदै हमालले नियमित स्वास्थ्य परीक्षण गर्न पनि सुझाए ।