२० आश्विन २०८१ आइतबार
image/svg+xml

डढेलो गाउँमा पस्योः चार घर र बाख्रा फार्म जलेर नष्ट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो।

सर्लाहीका वनमा एक महिनादेखि डढेलो: सरोकार निकाय मौन

चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ। डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन्। लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए।

गर्मीमा डढेलो जोखिमः न सामग्री न दक्ष जनशक्ति !

वसन्त र ग्रिष्म ऋतु विशेषतः वन डढेलो जोखिमको समय हो । यो समयमा वर्षभरि भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ, डढेलोका कारण । हो, त्यही डढेलो लाग्न नदिन र लागिसकेपछि नियन्त्रण गर्न चाहिने प्रयाप्त आवश्यक सुरक्षा सामग्री तथा तालिम प्राप्त दक्ष जनशक्तिको अभावले बर्सेनि सुदूरपश्चिमको वन मासिँदै गइरहेको छ ।

पाथीभरा क्षेत्रमा डढेलो : जर्किनमा पानी बोकेर निभाउने प्रयास

पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ।

पाथीभरा क्षेत्रमा डढेलोः जंगलका हरिया रुखहरु नै बलेपछि आगो झन् नियन्त्रण बाहिर

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

'जनावरको ११३ प्रजातिलाई आपतकालीन सहयोग आवश्यक'

लामो समयसम्म लागेको आगलागीमा आफ्नो बासस्थान गुमाएका करिब ११३ प्रजातिका जनावरलाई पुनःस्थापनाका लागि आपतकालीन सहयोग आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ।

अस्ट्रेलियामा डढेलोमा मृत्यु हुनेको संख्या २७ पुग्यो

प्रधानमन्त्री मोर्रिसनले अस्ट्रेलिया संकटमा परेको बेला सहयोग गरेका सबै सहयोगीलाई धन्यवाद दिएका छन्।

अस्ट्रेलियाको डढेलोका लागि २४ जना दोषी: प्रहरी

प्रहरीका अनुसार नोभेम्बर ८ देखि हालसम्म आगलागीसँग सम्बन्धित विषयमा कानुनी कारबाहीको थालनी गरिएकामध्ये ४० जना नाबालिग छन्। प्रहरीले ती व्यक्तिहरुलाई चेतावनीदेखि आपराधिक अभियोगसम्म लगाएर कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको छ।

अस्ट्रेलिया डढेलो: कति जनावार मारिए भन्ने कसरी थाहा भयो ?

गत सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया डढेलोबाट आक्रान्त छ। यसैबीच, डढलोमा परी करिब ४८ करोड जनावर मारिएका विषयले यस साता निकै चर्चा पाएको छ। के हो त यसको वास्तविकता ?

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।

‘डढेलो महिनौंसम्म नियन्त्रणमा नआउन सक्छ’

तापक्रम र हावाको गतिमा कमी र हल्का वर्षा भएपछि भिक्टोरिया र न्यु सायथ वेल्सको अवस्था भने आइतबार केही सहज भएको अधिकारीहरुले बताएका छन्।

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो

अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।

डढेलो नियन्त्रणका लागि थप तीन हजार सेना परिचालन गरिने

यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकले सघाइरहेका थिए। अधिकारीका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो।

आक्रोशित स्थानीयले गरे प्रधानमन्त्रीमाथि दुर्व्यवहार

स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।

उद्धारकार्यमा सहयोग गर्न सेना परिचालन

डढेलोका कारण आक्रान्त अस्ट्रेलियाका दुई राज्य न्यु साउथ वेल्स र भिक्टोरियामा आपतकालीन सेवामा सहयोग गर्न सेना परिचालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्