क्वारेन्टाइनका समस्या समाधान हुन्छ : मन्त्री खनाल
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन्।
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन्।
२०१४ अगस्टमा १७ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको ४ वर्षमा तेस्रोपटक नेपाल भ्रमण गर्दैछन्। तथापि नाकाबन्दीपश्चात् मोदीको यो नेपाल भ्रमण पहिलो हुनेछ। नेपालको तर्फबाट भने नाकाबन्दीपश्चात् मात्रै पनि प्रधानमन्त्री तहमा ४ चोटि भारतको भ्रमण भएको छ । सोमध्ये ओलीले नै दुईपटक भ्रमण गरेका छन् । अन्ततः केही समयअघि प्रधानमन्त्री ओलीले गरेका भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा भएको चिसोपना हटाइ सम्बन्ध सुधारका दिशामा महत्वपूर्ण योगदान पु-याएको देखिन्छ ।
पाँच वर्षअघि ललितपुर ग्वार्कोका रादीप महर्जन र उनका साझेदारले चीनिया, इटालियन र अमेरिकी कम्पनीबाट सञ्चारमाध्यमका विभिन्न उपकरण आयात गरेर नेपालम बेच्ने निर्णय गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीकालागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको जानकारी गराएका थिए ।
सरकार र आन्दोलनरत दलबीच संवादहीनता बढिरहेका बेला कानुन व्यावशायीको छाता संगठन नेपाल बार एशोसियशन सहजीकरणको भूमिकामा अग्रसर भएको छ। सरकार र आन्दोलनर मधेसी मोर्चाबीच ३६ पटकसम्मको वार्ता निष्कर्षविहीन भएपछि अहिले सरकार र मोर्चाबीच वार्ता हुनै छाडेको छ।