४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अझै ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।

देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशको पहाडी भूभागका केही स्थानहरुमा हावाहुरी चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार अपरान्हतिर मेघगर्जन चट्याङ, हावाहुरीको पनि सम्भावना रहेको छ।

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

पश्चिमी वायुको प्रभावले केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए। उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन।

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए।

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद्हरुको भनाइ छ ।

सोमबारदेखि बुधबारसम्म यस्ताे छ वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भूभागनजिक निम्न चापीय क्षेत्र पनि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्