सार्वजनिक बिदा र गर्मी छल्नेको घुइँचो : म्याग्दी र मुस्ताङका होटल पाहुनाले भरिभराउ
मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन्। माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ।

