६ श्रावण २०८३ बुधबार
image/svg+xml

अर्को वर्ष हुने विश्वकपको तयारीमा फिफा

पुरुष विश्वकपमा स्पेनले उपाधि जितेसँगै अबको ध्यान अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपतर्फ मोडिएको छ।

शंकास्पद विषाक्तताका कारण आमा र छोराको मृत्यु

उपचारका लागि बाटोमै छोराको मृत्यु भयो भने आमाको प्रदेश अस्पताल सुर्खेतमा आज बिहान मृत्यु भयो। जंगली च्याउ वा सर्पदंश हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन।

बिपीलाई फूल चढाएर फुटाउँदै पार्टी

कांग्रेसका नेताहरूको अहंकार, भय र आफ्नो स्थान र भविष्यको चिन्ता र चिन्तनले कांग्रेस संकटको डिलमा उभिएको छ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ४० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

अण्डाको मूल्य बढे पनि लागत नपाउँदा किसान निराश

‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो।

कुखुरामा बर्डफ्लु र एच-९ प्रकोप: चार अर्बको क्षति, उत्पादन चक्र प्रभावित

मुलुकका ११ जिल्लामा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) र विभिन्न जिल्लामा देखिएको एच–९ इन्फ्लुएन्जा संक्रमणका कारण नेपालको पोल्ट्री क्षेत्रमा करिब चार अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको कुखुरा व्यवसायीले दाबी गरेका छन्।

देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध

देशभर भइरहेको लगातारको वर्षाका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू पहिरो र बाढीका कारण अवरुद्ध भएका छन्।

११औं दिनमा अमेरिका-इरान द्वन्द्व : १८ अमेरिकी सैनिक मारिए, ३७ अर्ब डलर बढी खर्च भएको दाबी

मध्यपूर्वभरि भएका यी आक्रमणहरूले पाकिस्तानमा भएको अन्तरिम युद्धविराम सम्झौतालाई बचाउने कूटनीतिक प्रयासलाई ओझेलमा पारेको छ।

समृद्धिको पर्याय बन्नुपर्छ ऊर्जा

आज नेपाल एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। अबको प्रश्न ‘हामीसँग कति सम्भावना छ ?’ भन्ने होइन, ‘हामी ती सम्भावनालाई कसरी समृद्धिमा रूपान्तरण गर्छौं ?’ भन्ने हो।

कैफियत भेटिएपछि दुई फर्म जरिवानामा

स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता सिंगापुर विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ।

२४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु

सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जलन अस्पताल घोषणामै सीमित: स्वदेशमै सहज र पूर्ण उपचार नहुँदा मारमा बिरामी

नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनैपिच्छे सरकारी स्तरबाट घोषणा हुन्छ– अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने। तर घोषणाअनुसार काम हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्