६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

विद्युत सर्ट र डढेलोका कारण बढ्दै जाेखिम

उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।

लक्ष्य बिराएका लक्ष्य

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि दर क्रमशः ३.९ र ३.१ प्रतिशत हुने प्रक्षेपण गर्नुले पनि निर्धारित लक्ष्य लक्ष्यमै सीमित रहने पक्का भएको हो।

पुँजीगत खर्च बढाउन सरकार सधैं ‘अक्षम’

प्रक्रियागत झन्झट र जटिलताले पुँजीगत खर्च गर्न सरकार ‘अक्षम’ देखिएको छ। विगतका सरकारले जस्तै यो वर्ष पनि सरकारले पुँजीगत खर्च बढाउन सकेन।

‘पृथ्वीलाई बाँच्नलायक बनाउन नेतृत्व अक्षम’

जलवायु संकट समाधानमा विश्वले हाल गरेको प्रयास अपुग रहेको र पृथ्वीलाई तातो बनाउन जिम्मेवार हरित गृह ग्यासको उत्सर्जन कटौतीको प्रयास अत्यन्त कमजोर रहेको देखिएको छ। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुन केही दिन मात्र बाँकी रहँदा सार्वजनिक गरिएका विभिन्न अध्ययनले यस्तो देखाएका हुन्।

अस्तव्यस्त यातायात र अक्षम सुरक्षा संयन्त्र

केही दिनदेखि सिंगै राजधानीको यातायात अस्तव्यस्त हुन पुगेको छ। यस्तो अवस्थाले विद्यार्थी, कर्मचारी, बिरामी मात्र हैन, विभिन्न अत्यावश्यक कामले हिँड्ने सर्वसाधारणसमेत प्रभावित बनेका छन्।

महाभियोग र न्यायालयको गरिमा

हालसम्म नेपालको संसदीय अभ्यासमा आएका महाभियोग प्रस्तावहरू हेर्दा जम्मा ६ वटा महाभियोग प्रस्ताव आएका देखिन्छ।

राष्ट्रप्रति अक्षम्य अपराध

अहिले राजस्वका दर परिवर्तनको खेलमा शर्माको मात्र संलग्नता छैन। यसमा सत्तासाझेदार दलहरूका ठूला र शक्तिशाली व्यक्तिहरूको पनि संलग्नता छ।

अक्षम निर्वाचन आयुक्तहरू

यतिबेला आफूलाई ‘मधेसका मसिहा’ ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतो आफैँले ‘मधेस विरोधी’ ठहर गरेका ओलीको सत्ता जोगाउने टेको बनिरहेका छन्।

अक्षम्य आक्रमण

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लहानस्थित मालपोत कार्यालयमा गराएको बम विष्फोट आतंककारी गतिविधि हो । तराई/मधेसमा विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चाले व्यक्ति हत्यादेखि विष्फोटसम्मका आपराधिक गतिविधि गर्दै आफ्नो उपस्थिति देखाएको थियो ।

अक्षम्य अपराध

पैसाको प्रलोभनमा पारी विपन्न वर्गका मानिसबाट मिर्गाैला जस्तो अति संवेदनशील अंग किनबेच हुनु हदैसम्मको अपराध हो। अहिले मानव अंग बेचबिखन कार्यमा संलग्न भनेर प्रहरीले ज–जसलाई नियन्त्रणमा लिएको छ, तिनीहरूको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारबाही गर्न जरुरी छ। विगतमा यस्ता कार्यमा संलग्न व्यक्तिहरू उम्किने गरेकाले पनि यस किसिमको अपराधले मौलाउने मौका पाएको हो।

‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ परिचर्चा

कथाकार देविका तिमिल्सिनाको नयाँ कृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’बारे राजधानीमा परिचर्चा गरिएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा भएको कार्यक्रममा आरएम डंगोल एवम् डा. शान्तिमाया गिरीले कृतिमाथि चर्चा गर्दा पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारे प्रकाश पारे।

अक्षम्य अपराध

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुसार मुलुक संक्रमणकाल अन्त्य भई समृद्धिको बाटोमा अग्रसर हुने अपेक्षाविपरीतका गतिविधि केही समूहबाट अझै भइरहेका छन् । बेला–कुबेला बन्द आयोजना गर्ने र सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि रोकिएका छैनन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको कथित नेपाल बन्दका क्रममा भएका केही घटनाले यो दललाई हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । बन्दका नाममा सर्वसाधारणलाई आतंकित तुल्याउने काम चन्द नेतृत्वको यो पार्टीले धेरैपटक गरिसकेको छ ।

नेतृत्व ‘अक्षम’ कि परिपक्व ?

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक कलह अहिले चरमोत्कर्षमा छ । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग हुन नसकेको चार वर्ष भइसक्यो । राष्ट्रिय टोली छान्ने खेलाडीको घेरा ४० भन्दा तल झरिसक्यो । भुइँचालोले बिगारेको देशकै एक मात्र दशरथ रंगशाला बन्न सकेको छैन । च्यासललगायतका अन्य पूर्वाधारको अवस्था पनि उत्तिकै दयनीय छ । प्रायोजक भटाभट फुटबलबाट बाहिरिने अवस्थामा छन् । एन्फाकै गल्तीका कारण थ्री स्टारले एएफसी एसिया कप छनोटको दोस्रो चरण खेल्न नपाउँदा फुटबल थप समस्यामा परेको छ । समग्रमा भन्दा नेपालमा सबभन्दा लोकप्रिय खेल फुटबल अहिले चरम संकटमा छ ।

देउवाको 'अक्षम' यात्रा

आगामी दिनमा अर्काे कुनै राजनीतिक शक्तिले त्यस्तै कुनै हठ गर्‍यो भने निर्वाचन सार्ने कि नसार्ने? यसरी अन्तहीन हिसाबले निर्वाचन कति सारिरहने?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्