११ माघ २०८२ आइतबार
image/svg+xml

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

भाद्र २३-२४ को ‘कहालीलाग्दो नाटक’ कसले खेल्यो ? कांग्रेस नेताले उठाए १५ बुँदे गम्भीर सवाल

उनका अनुसार स्कुले बालबालिकाको प्रदर्शनमा सुरक्षा कमजोरी, गोली प्रहारबाट निर्दोष बालबालिकाको ज्यान जानु, जेल तोडफोड, तोडफोड र आगजनी, कैदी फरार हुनु, राजनीतिक लाभ लिने क्रम र घटनामा संलग्न व्यक्तिहरू एउटै पार्टीमा जोडिनु जस्ता कुराहरू संयोग हुन सक्दैनन्।

अण्डाको माग र मूल्य बढ्यो

प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

मच्छिन्द्रको तेस्रो जित

मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई हराउँदै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जितसँगै शीर्षता होडमा कायमै राखेको छ।

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ/छ जना प्रतिस्पर्धामा

बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ। मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ।

‘मितज्यू’को छायांकन हुँदै

आरआर फिल्म्स वितरक रहेको यो फिल्म आउँदाे जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

क्यानडालाई ट्रम्पको धम्की : चीनले जिउँदै निल्छ, सम्झौता गरे सय प्रतिशत कर लगाउँछु

ग्रीनल्याण्ड प्रकरणमा क्यानडा युरोपसँग उभिएको छ। यसअघि ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने दाबी पनि गर्दै आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पनि ‘गभर्नर’ भनेर पटकपटक सम्बोधन गर्ने गरेका थिए। यस हप्ता सामाजिक सञ्जालमा अमेरिकाको नक्सा देखाउँदै एउटा एआई तस्बिर पोस्ट गरेका थिए। उक्त पोस्टमा क्यानडा, भेनेजुएला, ग्रीनल्याण्ड र क्युबालाई अमेरिकी हिस्साको रूपमा समावेश गरिएको थियो।

अमेरिकाको मिनियापोलिसमा इमिग्रेशन अधिकारीको गोली प्रहारबाट एकको मृत्यु, सडकमै हिंसात्मक प्रदर्शन

यो घटना त्यही शहरमा तीन हप्ताभन्दा कम समयअघि अर्का अमेरिकी नागरिक रेनी गुड को पनि एक इमिग्रेशन एजेन्टको गोलीबाट मृत्यु भएको घटनापछि भएको हो।

भूपेन्द्र सम्मानित

उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङ अमेरिकाको न्युयोर्क स्टेट एसेम्बलीद्वारा सम्मानित भएका छन्।

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’, र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण

साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण गरेकाे छ।

‘पब्लिक डिबेट’का लागि तयार ओली भन्छन् : देश जलाउने र बनाउने पक्षबिच बहस जरुरी

पछिल्लो समय ओली, शाह र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापाबिच बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दो छ।

प्रधानमन्त्री छान्ने चुनाव

आज कैयन् लोकतान्त्रिक भनिएका मुलुकमा सन्की र एकांकी नेता पुग्दा त्यहाँका नागरिकले भोगेको समस्याबाट हामी टाढिन सक्दैनौं। त्यसबाट सिक्न सकिएन भने आगामी पाँच वर्ष पनि त्यतिकै खेर जानेछन्।

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ। हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउँछन्।

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्