५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बालबालिका बुझ्ने बेला

आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्।

मानवीय आस्थामाथि चिन्तन

प्राध्यापन र समालोचना क्षेत्रमा सक्रिय मोरङका स्रष्टा जीवन जीवन्तले ‘चरैवेति’ उपन्यासमार्फत् उपन्यासकारको परिचय पनि बनाएका छन्।

इडु फार्म : जहाँ ग्रामीण परिवेशमा रमाउन सिकाइन्छ

सबैभन्दामाथि पाहुनालाई स्वागत र बासस्थानको लागि निर्माण गरिएका साना साना बाँसका कटेल, त्यसको तल पशुपक्षीका लागि छुट्टै पशुपक्षी र किरा फट्याँग्रा गाउँ अनि गाई भैंसीका लागि लगाइएको घाँस र आउने पहुनाको लागि तरकारी लगाउने जमिन ललिपुरको एकान्तकुनाबाट सात किलोमिटर टाढा रहेको इडुफार्मको दृश्य हो यो।

परिवेश, अभिनय र संवादको सम्मोहन

जति नै हतार गरे पनि म्युनिख एयरपोर्टबाट निस्केर होटलमा पुग्दा साढे ३ बज्यो । होटलको काउन्टरमा चेक इन गर्नासाथ त्यहाँको कर्मचारीले भन्यो, ‘मिस अप्रिलियाले तिमीलाई फोन गरेकी थिइन् । एकछिन पर्ख, म उनलाई खबर गर्छु ।’उसले फोनमा केही कुरा गर्यो, जर्मन भाषामा र फोन राखेर भन्यो, ‘उनका श्रीमान् २० मिनेटभित्र तिमीलाई लिन आइपुग्छन् । चाँडो कोठामा जाऊ र तयार होऊ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्