४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मलेसियाद्वारा उत्तरकोरियाली राजदूत देशनिकाला

उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएको शनिबार क्वालालम्पुरले बताएको छ।

मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको 'भिषा फ्रि इन्ट्री' खारेज

मलेसियाले उतर कोरियाली नागरिकलाई दिँदै आएको 'भिषा फ्रि इन्ट्री' प्रवेशको व्यवस्था हटाउने भएको छ। उतर कोरियाका सर्वोच्च नेताका सौतेनी आमातर्फका दाई किम जोङ नामको हत्यामा उतर कोरियाली सरकारै संलग्न रहेको पाइएपछि मलेसियन सरकारले यस्तो निर्णय लिने भएको हो।

मलेसियासँग श्रम सम्झौता हुँदै

वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो।

मलेसिया विमानस्थलमा किममाथि कसरी भएको थियो आक्रमण? (भिडियो)

रहस्यमय तरिकाले हत्या गरिएका उत्तर कोरियाका सर्वोच्च नेताका सौताने दाजु किम जोङ नाममाथि मलेसियाली विमानस्थलमा भएको आक्रमणको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिए।

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा विस्तार गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो।

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ।

१० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

मलेसिया सरकारले विदेशी कामदारसँग लिँदै आएको लेबी रोजगारदाता कम्पनीबाटै उठाउने गरी लागू गरेको नयाँ व्यवस्था १० दिन पछि नै उल्ट्याएको छ ।

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

मलेसियन सरकारले कामदारलाई लगाउँदै आएको लेवी हटाएपछि मासिक करिब २० करोड रुपैयाँ बढी रेमिटेन्स नेपाल भित्रिने भएको छ। त्यहाँका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले मलेसियाली समाचार संस्थालाई बर्नामालाई दिएको जानकारी अनुसार अब मलेसियामा कार्यरत आप्रवासी कामदारले लेवी तिर्नुपर्ने छैन।

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

एसिसी यु–१९ एसिया कपमा नेपालले सान्त्वना जित हासिल गर्ने क्रममा सोमबार मलेसियामाथि १ विकेटको विजय हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्