४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वर्षा रोकिएसंगै नेपाल र भारतबिचको खेल सुरु,२३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्ने

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको दोश्रो पाली सुरु भएसंगै पानी पर्न थालेर रोकिएको खेल पुन सुरु भएको छ । वर्षाका कारण अव २३ ओभरको मात्र खेल हुनेछ । २३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्नेछ।खेल रोकिदा भारतले २ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको थियो ।

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको क्यान्डीमा जारी खेलमा नेपालले पहिलो ब्याटिङ गरेको छ । खेल रोकिँदासम्म नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन । ऐरी २७ तथा कामी ११ रन बनाएर खेली रहेका छन।

एसिया कप : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल फेरी रोकियो

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल दोश्रो पटक रोकिएको छ।

एसिया कप क्रिकेट : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल राेकियाे

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।

अबिरल वर्षाले मदन भण्डारी र सिद्धिचरण लोकमार्ग अवरुद्ध

३ दिनयताको अविरल वर्षाका कारण मदन भण्डारी र सिद्धिचरण लोकमार्गलगायत जिल्लाका लामा छोटा अधिकतर सडकहरु अवरुद्ध भएका छन्।

कोसी र मधेसमा दिउँसो भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।

सबै प्रदेशमा वर्षाकाे सम्भावना

देशका अधिकांश भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

सबै प्रदेशमा बिहानैदेखि वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

सातै प्रदेशमा बिहानैदेखि वर्षा

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

न्यून चापीय मनसुनी रेखा नेपाल नजिक, यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय अहिले नेपाल नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा हल्कादेखि मध्यम र कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, आज यी प्रदेशमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज वर्षाको सम्भावना कति?

आज देशभरको मौसममा आँशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्