८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै

आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।

आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गर्न लागेको हो।

भोलिदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सरकारले भोलिदेखि देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्दैछ।

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो।

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेकी छिन्।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

हिजो र आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ।

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने जनाएको हो।

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

समाचारको सारांशछदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्