द एसेज : पाँचौ टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा
घरेलु टोलीका लागि ट्रेभिस हेडले १६३ रन बनाए। मार्नुस लाबुस्चेन अर्धशतक बनाउनबाट २ रनले चुके। क्यामरुन ग्रिनले ३७ रन जोडे।
घरेलु टोलीका लागि ट्रेभिस हेडले १६३ रन बनाए। मार्नुस लाबुस्चेन अर्धशतक बनाउनबाट २ रनले चुके। क्यामरुन ग्रिनले ३७ रन जोडे।
पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा पार्टी दुई खेमामा विभाजित भएको बेला उनले यस्तो आरोप लगाएकी हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।
सोमबार दिउँसो साढे तीन बजे कालीमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई अचानक जंगली गैँडाले आक्रमण गरेको हो।
अघिल्लो राति दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेको ट्याक्टर छाडेर श्रीमतीसहित भागेका चालक अझै भेटिएका छैनन्।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ।
केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन्।
तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।
बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ।
नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ।
जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।