७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन्।

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।

संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न समिति सभापति बाँडियो: रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरूको भागबण्डा गरिएको बताएका छन्।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेशः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

बजेट निर्माणमा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

फिल्म ‘आदिपुरुष’ का डाइलग लेखक भन्छन् :नेपाल भारतकै भू भाग थियो, सीता पनि भारत कै छोरी हुन्

भारतीय चलचित्र ‘आदिपुरुष’ का गीतकार एवं डाइलग लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका छन ।

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।

तीन वर्षमा दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ: प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।

टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन्।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्