काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ।
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा भएका सरकारी जग्गा महानगरपालिकाको स्वीकृतिबिना भाडामा दिन रोक लगाएको छ।
काठमाडौं उसु क्वानका मिलन राई र शिअ उसु क्वानका रोहित गाहामगर तेसो क्वानस्तरीय खुला राष्ट्रिय उसु प्रतियोगिताको सान्सौंतर्फ फाइनलमा प्रवेश गरेका छन्।
काठमाडौं महानगरपालिका भित्र कार्यक्षेत्र रहेका साढे १९ सय सहकारीमध्ये साढे ८ सय सहकारीले महानगरलाई अटेर गर्दै आएका हुन्। वित्तीय संस्थाले नियामक निकायमा वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने भए पनि तिनले बेवास्ता गर्दै आएका छन्
सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
‘बिस्तारै राजधानी सुन्दर देखिँदैछ,’ राजधानीमा कार्यरत खोटाङका भीमकुमार राई भन्छन्, ‘सडकमा हिँड्दा पनि रमाइलो महसुस हुँदैछ।’ बबरमहल नजिकको पुलमा फक्रिएका फूलछेउ उभिएका राईले खुसी हुँदै भने, ‘गरे त यति राम्रो देखिँदो रहेछ।’
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ। आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो।
काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ। महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो।
उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।
जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ।
आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२०८०/८१ ० को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ।
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।