४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

विराट गोल्डकपः पाहुना टोलीलाई हराउँदै घरेलु टोली सम्राट फाइनलमा

घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरू)

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्छन्। मातातीर्थ कुण्डमा स्नान गरेमा दिवंगत आमालाई शान्ति मिल्ने जनविश्वास छ।

‘क्रु’ जस्तै पृथ्वी

‘आर्टेमिस–२’ले पृथ्वीलाई एउटा ‘क्रु’जस्तै व्यवहार गर्नुपर्ने सन्देश दिएको छ, जहाँ सबै मानव एकअर्कासँग जोडिएका छन्।

‘महेन्द्र राजमार्ग’ नाम राख्दा चित्त दुखाउनुपर्ने कारण केही छैन : विष्णु रिजाल

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा मेची-महाकाली जोड्ने यस राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ को पहिचान दिने प्रस्ताव गरेको छ। राजा महेन्द्रको पहलमा निर्माण भएको यो राजमार्गलाई प्रजातन्त्र स्थापनापछि ‘पूर्व-पश्चिम राजमार्ग’ भन्न थालिएको थियो।

‘बफर स्टेट’ नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन : कमल थापा

राप्रपाका नेता कमल थापाले विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ शब्द प्रयोग नगरेको बताएका छन्।

सम्पत्ति छानबिनको पहिलो दायरामा करिब ३०० राजनीतिक व्यक्तित्व

सरकारले पहिलो चरणमा २०६२/६३–८३ सम्म सार्वजनिक पदमा बसेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको छ।

आमाकाे मुख हेर्ने दिन

आमा! मैले पढ्न भ्याइनछु प्रेमकाे पाठ। त्यसैले तिमीलाई माया गरे जस्तो गर्न पनि मैले दिवस पर्खनुपर्छ, पात्राे हेर्नुपर्छ।

वैशाख अन्तिम साताबाट सुरुङमार्ग सञ्चालन गर्ने तयारी

एक वर्षअघि नै तयार भएर पटक–पटक सञ्चालन गर्न खोजिए पनि विभिन्न कारणले सुरु हुन नसकेको नागढुंगा सुरूङमार्ग वैशाखको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ।

आइपिएल : आज गुजरात र कोलकाता भिड्दै, पञ्जाब शीर्ष स्थानमा

यी दुई टोलीबिचको ऐतिहासिक तथ्यांक हेर्दा गुजरात बलियो देखिएको छ। आइपिएलमा अहिलेसम्म भएका चार भेटमा गुजरातले तीन खेल जितेको छ भने कोलकाताले केवल एक खेल मात्र जितेको छ।

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ।

इजरायल र लेबनानबिच युद्धविराम भएको ट्रम्पको घोषणा : इरानले के भन्यो ?

अमेरिका र इरान अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि नै अर्को ठूलो सम्झौताको नजिक पुगेका छन्। पाकिस्तान, इजिप्ट र टर्कीले यसमा मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। पाकिस्तानी सेना प्रमुख आसिम मुनीर अमेरिकी सन्देश बोकेर तेहरान पुगेका छन्। तेहरानपछि उनी वासिंगटन जाने बताइएको छ।

बागमती स्वीट्स प्रालिमा शिलबन्दी

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्