१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस

पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ।

इलाम जिससमा एमाले र एकीकृत समाजवादी गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला समन्वय समिति (जिसस) गठनमा दुवै पार्टीले तालमेल गर्ने भएका छन्।

सिंहदबारको अधिकार गाउँ लैजाने घोषणा कार्यान्वयन नै निर्वाचनः नेम्बाङ

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।

देउवा, प्रचण्ड र आरजूले आचारसंहिता उल्लंघन गरेः नेम्बाङ

उनले दलीय गठबन्धनको चुनावी सभामा गएर प्रधानमन्त्रीजस्तो व्यक्तिले ‘यसलाई भोट दिनु र उसलाई नदिनू भन्नु’ नै आचारसंहिताको ठाडो उल्लंघन भएको बताए।

देशको नेतृत्व एमालेले लिने अवस्था देखियोः नेता नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।

सुवास नेम्बाङको प्रश्नः अर्कै समिति बनाएर सरकार चलाउने पनि संविधानमा लेखेको छ?

गृह जिल्ला इलाममा नवराज शंकरद्वारा लिखित ‘दलित आन्दोलन र अनुुभूतिहरू’ पुस्तक विमोचन तथा नवराज शंकर प्रतिष्ठानको शुुभारम्भ कार्यक्रम उद्घाटन गर्दै नेम्बाङले प्रश्न गरे

हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ

उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। 'एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्