गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको सपथ ग्रहण
गरिमा विकास बैंकले वैशाख १ गते बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाइ तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ।