२३ भाद्र २०८१ आइतबार
image/svg+xml

गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पर्साको पकहामैनपुरमा फोरम र जगरनाथपुरमा माओवादी

पर्साको दुई वटा गाउँपालिकाको मतगणनाको नतिजा शनिबार बिहान आए अनुसार पकहा मैनपुर गाउँपालिका प्रमुख र उपप्रमुख संघीय समाजवादी फोरम नेपालले जितेको छ भने जगरनाथपुर गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा फोरम विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्