१४ वैशाख २०८३ सोमबार
image/svg+xml

सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको छ।

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन्।

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ।

विकल्प नदिई सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्यको दमन: पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीमा विकल्पविना जोरजबर्जस्ती डोजर चलाउनु राज्यको दमन भएको बताएका छन्।

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काइँदै

काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरू हटाउने अभियान पुनः सुरु गरिएको छ।

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

संविधानविद् र कानुनविद्सँगकाे छलफलमा संविधान संशोधन कार्यदल

छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेका छन् ।

सुधारिँदै काठमाडौंको वायु गुणस्तर

गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ।

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे चयन

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्।

एन्फा-राखेप द्वन्द्वको असर : अन्योलमा महिला साफ च्याम्पियनसिप

नेपाली राष्ट्रिय महिला फुटबल टोली आगामी महिनाबाट हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारीमा जुटेको छ।

माइतीघर मण्डलालाई मन नपरेका व्यक्तिको चरित्र हत्या गर्ने थलो बनाइयो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौ‌ंको माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिएको बताएका छन्।

त्रिवि खेल मैदान भत्किँदैन : खेलकुदमन्त्री पोखरेल

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभत्किने बताएका छन्।

नारायणदत्त पौडेल सशस्त्रकाे आईजीपीमा बढुवा

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

यि हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्