जीप दुर्घटनामा चालकको मृत्यु
आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दंगीशरण–७, श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दंगीशरण–७, रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दंगीशरण–७, श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दंगीशरण–७, रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
जिल्लाको लिखु तामाकोशी गाउपालिका वडा नं १ दुरागाउमा शनिबार विहान बोलेरो दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन। बोलेरो दुर्घटनामा बोलेरो चालक क्याल्बु तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सोही वडाका वडाध्यक्ष निङ्मार तामाङ घाइते बनेका छ ।
काठमाडौंको जमलमा चालकको लापारवाही कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा भएको महानगरीय ट्राफिक प्रहरीको कार्यालयले जनाएको छ।
कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ।
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ५३०१ नम्बरको गाडी अनियन्त्रित भई नालामा खसेको सिन्धुली प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी गुल्म बाग्मतीको ना१ग ४८४ नम्बरको मिनीट्रक बनेपा–पनौती सडकखण्डको बाँसघारीमा बुधबार दुर्घटना हुँदा सात प्रहरी घाइते भएका छन्। गम्भीर घाइते प्रहरी हवल्दार बलराम तामाङलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।
जिल्लाको चौरपाटी गाउँपालिका–३ स्थित दसपल्ले माविमा बिहानी कक्षा सञ्चालन हुने गर्छ। त्यहाँ पढ्ने धेरै विद्यार्थी बिहानै उठेर हतारहतार विद्यालय कुद्नुपर्ने अवस्था छ। बाटोमा ट्याक्टर भेटियो भने विद्यार्थीहरू राहत महसुस गर्छन् र त्यसैमा अटाईनअटाई चढेर विद्यालय जाने गर्दछन्। बुधबार बिहान गाउँदेखि विद्यालय पुग्न करिब आधा घन्टा पैदल हिँड्नुपर्ने विद्यार्थीहरूले ट्याक्टर भेट्टाए।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ।
सशस्त्र प्रहरीको मिनिट्रकले बोलेरो जीपलाई ठक्कर दिएको छ। बुधबार बागमती सशस्त्र प्रहरी गुल्म, पनौतीको ना १ ग ४८४ मिनिट्रकले बनेपा–पनौती सडकखण्डको बाँसघारीमा सडकमा रोकि राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ठक्कर दिने ट्रकमा सवार प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनास्थल पुग्न तीन घण्टा लाग्ने भएकोले विस्तृत विवरण आइनसकेको उनले बताए।
गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गअन्तर्गतको बालचनपुर नजिक प्रहरी भ्यान दुर्घटनामा परेको थियो।
रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा दुई जना थुनुवाको ज्यान गएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन्।
सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई घाइते भएका छन्।
उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।
सुदूरपश्चिममा मात्र ११ महिनामा २ सय १२ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ। यो निकै ठूलो संख्या हो। यस अवधिमा मात्र २ सय १६ सवारी दुर्घटना भएका छन्। सुरक्षा व्यवस्थामा ध्यान नपुगेकै कारण यस्तो भएको हो।