१० मंसिर २०८१ सोमबार
image/svg+xml

तीन लाख वर्षका काठे हतियार

वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।

दुई वर्षमा बढ्यो धनकुबेरको सम्पत्ति

संसारका पाँचजना धनकुवेरको सम्पत्ति सन् २०२२ यता दोब्बर बढेको छ। पाँच जनाको कुल सम्पत्ति ८६९ बिलियन डलर पुगेको छ।

संयुक्त राष्ट्र संघमा नेपाल

युद्धको विभीषिकाबाट संसारलाई मुक्त गर्ने आदर्श बोकेर सन् १९४० को दशकमा स्थापना भएको संयुक्त राष्ट्र संघ यतिबेला सातौँ दशकको यात्रामा छ।

जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ।

शरीरै औषधि उद्योग

संसारकै अब्बल औषधि अन्वेषण तथा उत्पादन स्थलका रूपमा रहेको शरीरको उपयुक्त हेरचाह गर्न सके धेरै किसिमका रोगबाट बच्न सकिने प्रमाणित भएको छ।

भन्सारको स्वर्ण संसार

अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।

अपराध संसारका जीवित किस्सा शोभराज:‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’

शिवाकोटी जेल पर्दा शोभराजको मुद्दा लड्ने कुरा त परै जाओस् भेट हुन्छ भन्ने पनि सोचेका थिएनन्। तर त्यो सम्भव भयो। त्यो पनि कारागारकै चौकीदारमार्फत!

लुम्बिनीमा गुरुयोजना विपरीत वैद्यलाई रिर्सोट चलाउन जग्गा दिने निर्णय खारेज

मंगलबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिरषद बैठकले क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाउएई दिने निर्णय खारेज गरिदिएको हो।

फाइजरद्वारा गरिब मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।

बेलायतमा उत्कृष्ट शिक्षा अनि रोजगारी

बेलायत अध्ययन गर्न जाने विद्यार्थी भिसा लागेको तीन महिनाभित्र बेलायत जानुपर्ने हुन्छ। आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफरलेटर पाएसँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमतिपत्र ‘नो अव्जेक्सन लेटर’ लिन सक्छन्। विश्वविद्यालयले लिने अन्तवार्तामा उत्तीर्ण भएका विद्यार्थीले बेलायतमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउँछन्।

संघर्षशील नारीको कथा ‘मायाको संसार’

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।

संघर्षशील नारीको कथा 'मायाको संसार'

प्रसव पीडामा छट्पटिएका बेला अस्पतालबाटै श्रीमान बेपत्ता भएर पीडामा रहेकी माया भण्डारी (भट्टराई)को जीवनमा आधारित वृत्तचित्र ‘मायाको संसार’ निर्माण गरिएको छ। सशस्त्र द्वन्द्वको प्रभावले बेपत्ता शान्तिपुर गाउँका लोकेन्द्र भट्टराईकी पत्नी मायाको पीडालाई समेटेर वृत्तचित्र तयार गरिएको हो।

संसारकै लामो खुट्टा हुने वर्ल्ड रेकर्डमा १७ वर्षीय मेकी क्युरिन

अमेरिकाकी १७ वर्षीय मेकी क्युरिनले संसारकै लामो खुट्टा भएको मानिसको रुपमा गिनीज वर्ल्ड रेकर्ड बनाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्