१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

टर्कीएद्वारा इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक

टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

टर्कीएले इजराइलमाथि लगायो व्यापार प्रतिबन्ध

गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि लागू हुनेगरी सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ।

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपति एर्दोआनद्वारा हस्ताक्षर

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्