२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारीले संगठन परित्याग गरेका छन्।

नेविसंघका विद्यार्थी नेता सापकोटा र ढुङ्गेलको अनशन तोडियो

काठमाडौं– विधानसम्मत महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेलले बुधबार अनशन तोडेका छन्।

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।

विद्यार्थी फ्रन्टद्वारा शैक्षिक सामाग्री वितरण

स्थापनाको आठौं वर्षको उपलक्ष्यमा तराई मधेस विद्यार्थी फ्रन्ट सिराहाले सगरमाथा अनाथालयमा शैक्षिक सामाग्री वितरण गरेको छ। सात जना अथान बालबालिका रहेको सो अनाथालयमा विद्यार्थी फ्रन्ट सिराहाले शैक्षिक सामाग्री तथा फलफूल वितरण गरेको हो।

राप्रपा विद्यार्थी अनशन बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृसंगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका पदाधिकारी रिले अनशन बस्ने भएका छन्।

राप्रपा निकट विद्यार्थी संगठनका पदाधिकारी रिले अनसन बस्ने

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका पदाधिकारीहरुले रिले अनसन गर्ने भएका छन्।

नेपालीमै विद्यार्थी कमजोर

विदेशी भाषा सिक्ने होडबाजीमा आफनै राष्ट्रिय भाषा प्रति नेपालीहरुको लगाव कम हुदै गएको छ। यसले सानैदेखि नानीहरु नेपाली भाषामा कमजोर हुदै गएको सरकारी तथ्याँकलेनै देखाएको छ। सरकारले विद्यालय तहमा नेपाली विषयलाई अनिवार्य बनाएको छ। तर पनि यो विषयमा सरकारी र निजी दुवै प्रकृतिका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु कमजोर हुदै गएका छन्।

विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यावसायी सहमत

ताप्लेजुुङबाट यात्रा गर्ने बिद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन यहाँका व्यावसायी सहमत भएका छन्। केन्द्रीय स्तरमा नीति बनेको लामो समय भएपनि यहाँभने लागु भएको थिएन ।

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी

सार्वजनिक यातायात व्यवसायीले रुटमा सवारीसाधन नचलाइ निजी विद्यालयका विद्यार्थी ओसार्न प्रयोग गरेपछि सर्वसाधारणले यात्रुको चाप बढी हुने व्यस्त समय (पिक आवर)मा सास्ती भोग्नुपरेको छ।

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

काठमाडौं–अनेरास्ववियुले गरिब तथा जेहेन्दार, दलित, जनजाति, कमलरी, मुक्त कमैया, भूकम्प प्रभावित, द्वन्द्व पीडित, सहिद परिवार र लोपोन्मुख जातितर्फका उत्कृष्ट एसएलसी उत्तीर्ण विद्यार्थीलाई क्षात्रबृत्ति प्रदान गरेको छ।

स्कुलमा अनौठो रोग, दैनिक बेहोस हुन्छन् विद्यार्थी

जनप्रिय प्रावि डुंग्रीमा कक्षा ४ मा अध्यायनरत माया कुमारी शाही निरन्तर ४ हप्तासम्म बेहोस भइन्। स्कुल आउने बेहोस हुने र घर फर्कने उनको दैनिकी बन्यो। अहिलेसम्म स्कुल आउँदा बेहोस हुने रोगले छाडेको छैन्। कक्षा ३ मा अध्यायनरत सृजना कुमारी शाही स्कुलमा गएपछि बेहोस हुन थालेपछि स्कुल जान छोडेकी छन्।

ललितपुरमा पर्खालले पुर्दा दुई विद्यार्थीको मृत्यु

ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। बिहान १० बजे पर्खाल भत्किँदा कक्षा कोठामा रहेका विद्यार्थीको मृत्यु भएको हो।

आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीको भविष्यमाथि खेडवाड गर्दै शिक्षक

धनुषा र महोत्तरीका अस्थायी शिक्षकले आफ्नो फायदा प्राप्ति गर्ने होडमा विद्यार्थीको भविष्यलाई लत्याउँदै आफैले विद्यालय बन्द गराउँदै हिँडेका छन्।

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा एक शिक्षकको कुटाईाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। कुक शिक्षक मोहनबहादुर अधिकारीको कुटाईबाट सव ओभर सियर प्रथम वर्षमा अध्यायनरत दिनेश डागी घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्