बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी
संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।
संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।
सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा दिउँसो १ बजे सम्म ६० प्रतिश मत खसेको छ।
दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।
राष्ट्रिय जनता पार्टी नेपालले सोमबार बारा र रौतहटमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको अध्यक्ष मण्डलको सोमबारको बैठकले ती जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । अध्यक्ष मण्डलका सदस्यहरूले टुंगो लगाइएको उम्मेदवारको नाम भने गोप्य राखेका छन् ।
नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकामा पार्टीको तर्फबाट मेयर र उपमेयर सहित वडा अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ।
केही दिनदेखि निरन्तर भइरहेको वर्षाको कारण खोलानालामा पानीको सतह बढेपछि बाराका विभिन्न स्थानमा गरी १२ सय घर डुबानमा परेका छन्। कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, देवदाल गाउँपालिका, सुवर्णपुर गाउँपालिकालगायतका स्थानमा डुबान समस्या देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बिकुकुमारीले बारा बेच्न थालेको ४४ वर्ष भयो। त्यसअघि चिउरा–मासु बेच्थिन्। एक दिन उनी आलु उसिनिरहेकी थिइन्। कसैले उनलाई बारा बनाउने सल्लाह दियो, आलु पाक्दासम्म बारा बनाउने विचार पनि उनको दिमागमा पाकिसकेको थियो।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।
बाराको विद्यालयबाट अाइतबार दिउँसो हराएका चार बालिका भारतको सीतामडीमा फेला परेका छन्। उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको हो।
माछाको उत्पादन बढाउन र उत्पादित माछाको बजारीकरणको लागि सदरमुकाम कलैयामा बिहीबारदेखि तीन दिने मत्स्य महोत्सव शुरु गरिएको छ।
काटघाटको जंगलमा दुई युवाको शव फेला परेको छ। जंगलमा फेला परेको दुईवटै शव भारतीय युवाको रहेको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।
वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको जन्ती बाेकेकाे यात्रुवहाक बस र हेटाैंडाबाट पथलैया जाँदै गरेकाे कार एक अापसमा ठाेक्किँदा भएकाे दुर्घटनामा कारमा सवार चार जनाकाे मृत्यु भएको छ। शनिबार विहान बाराको आधाभार जंगलमा भएकाे दुर्घटनामा कार चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए।
काठमाडौं-निजगढ द्रूतमार्ग (फास्टट्रयाक) निर्माण गतिमा अघि वढाउन दवाव दिने उदेश्यले बाराका युवाहरुले निजगढबाट काठमाडौंसम्म ४ दिन पैदलयात्रा गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित रु १ का दरले नागरिक सहयोग रकम बुझाएका छन्।