काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारले गरे मनोनयन दर्ता
काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।
काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।
बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।
'मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आयोगले निर्वाचनका लागि खटाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू उम्मेदवारको मनोनयन दर्ताका लागि पर्खिरहनुभएको छ।'
क्यानडामा गर्ने भनिएको नवौं संस्करणको 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड'को मनोनयनमा पर्ने कलाकार तथा प्राविधिकलाई राजधानीमा शुक्रबार एक कार्यक्रममा नगदसहित मनोनयनपत्र प्रदान गरिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति, कार्य सम्पादन समिति र विभागहरूलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा प्रदेश समिति निर्माण तयारीमा पनि लागेका छन्। देउवा निकट स्रोतका अनुसार मध्यपश्चिम क्षेत्रबाट काठमाडौ फर्केलगत्तै पार्टीका विभिन्न समिति र विभागलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको छ। देउवा शनिबार काठमाडौं फर्कदै छन्।
अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को? लस एन्जल्स – विश्वको प्रतिष्ठित अस्कार अवार्डको ८९ संस्करको मनोनयन सार्वजनिक भएको छ।
सन् २०१२ मा नौं प्रतिस्पर्धीलाई पछि पार्दै इन्टरनेट भोटिङका आधारमा सीएनएन हिरो भएकी पुस्पा बस्नेत यसपटक सीएनएन सुपर हिरोमा मनोनयन भएकी हुन्।
विश्व फुटबल महासंघ फिफाले सन् २०१६ को फिफा वर्ष खेलाडीका लागि २३ जना खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ। फ्रान्सेली म्यागेजीन बेलोन डि ओरसँगको सहकार्य टुटेपछि फिफाले यसवर्षबाट फिफा वर्ष खेलाडीको नामबाट अवार्ड प्रदान गर्न लागेको हो। फिफाले यसका लागि २३ जना खेलाडीको नामावली सार्वजनिक गरेको हो।
नेपाली उल्ट्रा धाविका मिरा राई नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न सफल भएकी छन्।
नेपाल प्राविधिक संघ (नेफ्टा)ले पुसमा दुबईमा आयोजना गर्ने अवार्डमा उत्कृष्ट फिल्मका लागि 'पशुपति प्रसाद', 'प्रेमगीत', 'कबड्डी कबड्डी', 'वडा नं ६' र 'क्लासिक'बीच भिडन्त हुने भएको छ।
कामना अवार्डस्को दोस्रो संस्करणको मनोनयनमा विकास आचार्य निर्देशित फिल्म 'नाई नभन्नू ल ४'को वर्चस्व छ। आयोजक कामना मासिकले दसैंअघि सार्वजनिक गरेको सूची अनुसार अवार्डमा 'नाई नभन्नु ल ४' सर्वाधिक २१ विधाको मनोनयनमा परेको छ।
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपतिप्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। यी पाँचवटै फिल्म उत्कृष्ट फिल्म विधामा मनोनीत छन्।