२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

एक्काइसौं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरि आयोजना गरेको छ।

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ।अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।

जेष्ठ २१ देखि कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन हुने

यही जेठ २१ गते देखि १६ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुदैछ।

मदन भण्डारी मार्क्सवादलाई सिर्जनशील रूपमा प्रयोग गर्ने नेता

आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन्।

मदनआश्रित स्मृति दिवसले वामपन्थीहरूबीच एकताका निम्ति प्रेरणा दिने प्रधानमन्त्रीको विश्वास

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो। त्यसकै सम्झना स्वरुप प्रत्येक वर्ष जेठ ३ गतेका दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो।

चक्रबहादुर स्मृति तेक्वान्दो शुक्रबारदेखि

सुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

एपीएफ र प्रहरी राष्ट्रिय भलिबलको फाइनलमा

विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

पुलिसको विजयी सुरुआत

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु पहिलो संस्करणको पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय भलिबल सुरु

आज देखि प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।

मुकेश र राजपुरा पहिलो

नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल पुलिसकी राजपुरा पछाईं शनिबार तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेसमा शनिबार पहिलो भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्