बलियो सरकारको कमजोर खर्च
चालु आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको छ। वर्षको आधा समय बित्यो। खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले बलियो सरकारको कमजोर विकास खर्च देखाउँछ।
चालु आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको छ। वर्षको आधा समय बित्यो। खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले बलियो सरकारको कमजोर विकास खर्च देखाउँछ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस चलायामन पार्टी भएकोले कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउने बताएका छन्। शनिबार नेपाली काँग्रेसको सिद्धार्थनगर नगर समितीको भेलालाई भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा सो कुराको पुष्टि हुने पनि दावी गरे।
नेपाल सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक विविधताले सम्पन्न मुलुक हो । विविधतामा एकता नै नेपालको मौलिक परिचय हो भन्ने गरिन्छ ।
प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।
देशभरका जिल्ला वन र मातहातका वन कार्यालय खारेज गरेको सरकारले अब वन कार्यालयको स्वरुपलाई डिभिजन तथा सव डिभिजनमा रुपान्तरण गरेको छ।
स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।
विश्वकप फुटबल अर्को चरण प्रवेसकालागी जित आवश्यक रहेको कोस्टारिकाले ब्राजिलसँगको पहिलो हाफ गाेलरहित बराबरीमा टुङ्ग्याएको छ।
विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ
क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।
रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन्।
टोटेनह्यामले इङलिस प्रिमियर लिग फुटबलको शीर्ष ४ मा पर्ने सम्भावना कायमै राखेको छ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।