महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश, नेपालकाे लगातार दोस्रो हार
काठमाडौँमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत हालै सम्पन्न खेलमा नेपाललाई दुई रनले हराएसङै नेदरल्यान्ड्स विश्वकप ग्लोबल छनोटकाे सुपर सिक्समा प्रवेश गरेकाे छ।

