२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खेलकुदले आपसी सद्भावको विकास गर्छ : प्रधानसेनापती थापा

नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले खेलकुदले आपसी सद्भावको विकास गर्ने बताएका छन्। उनले खेलकुदले सम्पूर्ण नेपालहरुबीच आपसी सद्भाव र भाइचाराको विकास गरि एकबद्ध बनाउन सकिने बताएका छन्।

डेनमार्कमा नेपाली समुदायबीच खेलकुद प्रतियोगिता

डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली समुदायबीच भएको फुटसल प्रतियोगितामा हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक टिमले उपाधि जितेको छ। फाइनलमा पुगेका हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक र हिमालयन स्पोर्ट्स क्लब ह्वाइटबीच भएको खेल मा दुवै तर्फबाट बराबर तीन गोल भएपछि पेनाल्टीबाट खेल को निर्णय गरिएको थियो।

सदस्यसचिवको अधिकारमा कटौती

नयाँ बन्ने खेलकुद संघीय संरचनाअनुरूप बन्ने खेलकुद विकास विधेयकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा तीन विभागीय टोलीसहित र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व अनिवार्य राखिएको छ।

खेल क्षेत्रको सिन्डिकेट तोड्न विधेयक : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन्।

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णाली प्रदेशमा आयोजना हुने पक्कापक्की भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद्ले शून्य संरचना भएको कर्णालीमा दशौं प्रतियोगीता आयोजना गर्ने तयारी थालेको हो।

साग विजेता प्रहरीका खेलाडी सम्मानित

नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।

अब लक्ष्य सफल प्रशिक्षकको

नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो।

दुवैतर्फ एपिएफ फाइनलमा

राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र एपिएफ क्लब शुक्रबार उपाधिका लागि भिड्ने भएका छन्।

पुलिसमाथि न्यु डायमण्डको संघर्षपूर्ण जित

निकै प्रतिस्पर्धात्मक खेलमा समूह ‘बी’ को टोली न्यु डायमण्डले पुलिसमाथि ३–२ को कठिन जित निकालेको हो।

काठमाडौं बक्सिङमा तण्डुकार

राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनिता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाल सदस्यमा मनोनित भए।

मञ्जु र विनिता फाइनलमा

टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष-महिला खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

विश्व बरियतामा प्रिन्सको छलाङ

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।

चट्याङमा परी ज्यान गुमाएका नेताको स्मृतिमा खेलकुद प्रतियोगीता

खोटाङमा चट्याङ लाग्दा ज्यान गुमाएका एक नेताको स्मृतिमा खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ। चट्याङ लाग्दा २०७० साल असोज ७ गते राति ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा आगामी पुस २६ गतेदेखि २९ गतेसम्म खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीता गर्न लागिएको हो।

जब पदक जित्दा रुन मन लाग्यो...

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा आयुषा शाक्यले तेक्वान्दोतर्फ स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्