२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तेश्राे खेलमा समेत हार्याे नेपाली यु-२३ फुटबल टाेली

एसियन खेलकुद (एसियाड) अन्तर्गत समुह चरणको अन्तिम खेलमा समेत नेपालको यु-२३ टोली पराजित भएको छ। नेपाल समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो।

पाकिस्तानलाई पराजित गर्दै नेपालले इतिहास रच्ला?

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष फुटबलमा नेपालको यु–२३ टोलीले आइतबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

मार्चपासमा ‘सेभ दी मिसन’ अनुपस्थित

एसियाली खेलकुद सहभागिता इतिहासमा नेपालले पहिलो पटक उद्घाटन समारोहमा ‘सेभ दी मिसन’ को अनुपस्थितिमा मार्चपास गरेको छ।

तेक्वान्दोको पुरानै साख फर्काउने लक्ष्य

अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दो नेपालको सबभन्दा सफल खेल हो । नेपाललाई आवश्यकता पर्दा यही खेलले नेपालको इज्जत जोगाएका धेरै गौरवमय स्मरण छन्।

एशियाली खेलकुदको औपचारिक उद्घाटन

एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरे। समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए। उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी छन्।

आजदेखि एसियाली खेलकुद

इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।

एसियाली खेलकुदमा नेपाली फुटबल टाेली भियतनामसँग पराजित

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ।

भियतनामविरुद्ध जितको लक्ष्य

एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपालले समूह ‘डी’को दोस्रो खेलमा बिहीबार भियतनामको सामना गर्दा जितका साथ अन्तिम १६ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

आयोजककै तयारी फितलो

मध्य पश्चिमाञ्चलमा दुई दशक पछि वृहत राष्ट्रिय खेलकुद महोत्सव हुदैछ । घरेलु मैदानमा प्रतियोगिता हुँदा आयोजकलाई सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नेमात्र नभई राम्रो नतिजा निकाल्ने दबाब पनि अरुको तुलनामा बढि हुन्छ।

कोरियाका संयुक्त चियर लिडर्स

जकार्ता र पालेम्बाङमा शनिबार सुरु हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउने संयुक्त कोरियाली टोलीका लागि उत्तर र दक्षिण दुवै कोरियाको संयुक्त चियर लिडर्स समूह बनाइएको छ।

सुस्त गतिमा तयारी

मध्यपश्चिमले दुइ वर्ष अघि आठौं वृहत राष्ट्रिय खेलकुद महोत्सव आयोजना गर्ने जिम्मेवारी पाउँदा मध्य पश्चिम क्षेत्र निक्कै उत्साहित भयो ।

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्।

सुटिङ टोली बुधबार जाने

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्