२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल बलियो प्रतिद्वन्दी जापानको सामना गर्दै

इन्डोनेसियामा जारी एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाली यु–२३ टोलीले मंगलबार (आज) एसियाली पावर हाउस जापानको यु–२३ टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

सम्पूर्ण तयारी पूरा भएको दाबी

एसियाली खेलकुद सुरु हुन एक साता मात्र बाँकी रहँदा इन्डोनेसियाले आतंकवाद, सडक अपराध र जकार्ताको ट्राफिक जामको चिन्ताबाट माथि उठ्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

खेलकुद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ। यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ।

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार  प्रस्थान गरेको छ।

क्रिकेट कोहलपुरमै हुन्छः खेलकुदमन्त्री

आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीबारे अनुगमन र निरीक्षणमा आएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गरेका छन्।

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन्।

एसियाली खेलकुद हुने रंगशाला तोडफोड

इन्डोनेसियाका आक्रोशित फुटबल समर्थकले अर्काे महिना एसियाली खेलकुद खेलाउने तयारीमा रहेको गेलोरा श्रीविजया रंगशालामा तोडफोड गरेको इन्डोनेसियाका अधिकारीहरूले जनाएका छन्।

खेलकुदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्।

अपाङ्गता भएकाहरूको राष्ट्रिय खेलकुद हलचोकमा

विशेष ओलम्पिक नेपाको आयोजनामा बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुको दुई दिने राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

प्राथमिकतामा परेन खेलकुद

नेपाल सरकारको उपेक्षामा पर्ने गरेको खेलकुद क्षेत्रले मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा पनि प्राथमिकता पाउन सकेन।

खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता

नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता भएको छ।

एशियाली खेलकुदमा घुम्न जाने अफिसियललाई कारबाही : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय एरिनामा खेलाडीले देशको इज्जत राखेपनि इज्जत र प्रतिष्ठालाई बन्धक बनाई घुम्न र मनोन्जरनको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुदको नाममा विदेश जाने अफिसियलको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार

खोटाङका नागरिककर्मी दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्