४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई पदक

नेपालले जापानमा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार दुई पदक जितेको छ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ।

प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति

पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।

आजबाट तेस्रो लगानी सम्मेलन सुरु हुँदै, एक सय ५१ परियोजना प्रस्तुत गरिने

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको हो।

कांग्रेस, एमाले मिलेर तत्काल सरकार बन्दैन: एनपी साउद

पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

नेपाललाई चौथो सफलता, अविनाशले लिए कार्टीको विकेट

त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’सँगको मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।

पहिलो १० ओभरमा वेस्ट इन्डिज ‘ए’ हाबी

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।

विदेशमा नेपाली हुनुको अर्थ

विदेशबाट नेपाल आउने हरेक मित्रलाई म हरेक पटक नेपालको नयाँ ठाउँ जान सल्लाह दिन्छु र अधिकांशले सबैभन्दा बढी नेपाली जनताबाट प्रभावित भएको बताउने गरेका छन्।

‘साम्बा’ को गर्विलो मैदान यात्रा

सावित्रालाई धेरैजसो ‘साम्बा’ नै भनेर बोलाउँछन् । खेल कौशलका कारण सावित्राले सहकर्मीबाट पाएको उपमा हो यो, जुन अहिले युरोपको फ्रेन्च लिगमा पनि गुन्जिन्छ।

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद

लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

दुवै पुलिस भलिबलको फाइनलमा

नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्