४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउन पहल सुरु

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउन पहल शुरु गरेका हुन्।

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सान पुर्‍याएका छन्।

जनप्रतिनिधिको माग- ‘के हामी कुखरापालन गरेर बस्ने ?’

स्थानीय जनप्रतिनिधिले तलबभत्ता नपाउँदा दैनिक जीवन निर्वाह गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुको नियमित सेवासुविधा नतोकेकोमा स्थानीय विकास मन्त्रालयसँग गुनासो गरेका छन् । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भएको ६ महिना नाघेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्