९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

तिलौराकोट गोल्ड कपः सेमिफाइनल प्रवेशका लागि आर्मी र सुदूरपश्चिम–११ भिड्दै

आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्नेछन्।

एपिएफ सेमिफाइनलमा

साबिकको विजेता सुदूरपश्चिम–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा अन्तिम चारमा स्थानमा बनाउन एपिएफका प्रदीप स्याङ्तानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सुदीप सिखाकारले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै एपिएफलाई २–० को अग्रता दिलाए।

सुदूरपश्चिम–११ र बंगलादेशको उत्तर बरिन्धरा भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार (आज) सुदूरपश्चिम–११ ले बंगलादेशको उत्तर बरिन्धरासँग प्रतिस्पर्धा गर्दैछ।

खप्तड गोल्डकपमा एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्