२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ। अन्य २०० जना विरामी भएर अस्पतालमा छन्। मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध

काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानको सम्बन्धमा बिग्रिँदै गएको छ। यसको असर कला क्षेत्रमा पनि परेको छ। घटनालगत्तै भारतले पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगायो। काम गरिरहेका धेरै कलाकार बेरोजगार हुन पुगे। यसको जवाफमा पाकिस्तानले पनि बलिउड फिल्ममाथि प्रतिबन्ध लगाएको छ।

पाकिस्तानसँग क्रिकेट खेल्ने विषयमा सचिन र विराटको मत बाझियो

विश्वकप क्रिकेटमा पाकिस्तानसँग खेल्ने विषयमा प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर र भारतीय टिमका कप्तान विराट कोहलीबीच मत बाँझिएको छ। सचिनले भारतले नखेले पाकिस्तानलाई फाइदा हुने भन्दै खेल्नुपर्ने धारणा राखेका छन्। भारत नखेल्दा पाकिस्तानले २ अंक पाउने उनको भनाई छ। भारतले विश्वकपमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै सचिनले फेरि एकपटक पराजित गर्ने समय आएको बताए।

कोमामा सार्क, के गर्छ नेपाल?

भारत प्रशासित कश्मिरको पुलवामामा गत फागुन २ गते भारतीय सेनामाथि आत्मघाती आक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य थप अन्यौलमा परेको छ। अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले दुई छिमेकीबीच विवाद बढ्दै जाँदा सार्कको भविष्य कोमामा पुगेको टिप्पणी गर्न थालेका छन्।

किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?

किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ? मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ ।

भारतले पाकिस्तान जाने पानी रोक्ने, पाकिस्तान युद्धको तयारीमा

भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ।  भारतको संघीय सरकारका क्याबिनेट मन्त्री नितिन गडकरीले भारतीय सञ्चारमाध्ययमलाई भनेका छन ‘यो भारतको दीर्घकालिन योजना भएको र यसको सम्बन्ध सिंधु नदी संन्धीसँग कुनै पनि सरोकार छैन।’

नेपाली युवा टोलीको फराकिलो जित, अभिषेकको ह्याट्रिक

समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालको यु–२१ फुटबल टोलीले भारतमा जारी दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगितामा भारतको टोली त्रिपुरामाथि बिहीबार ८–० को फराकिलो जित निकालेको छ।

विदेश सम्बन्धको बदलिँदो व्याख्या

नेपालको विदेश सम्बन्धबारेका व्याख्या दुई किसिमका बुझाइहरूले बनेको देखिन्छ। भारतको हस्तक्षेपकारी भूमिकाले एउटा व्याख्या निर्माण गरेको छ भने भारत सम्बन्धको विविधीकरणले दोस्रो व्याख्या जन्माउँदै छ।

भारतले अन्तर्राष्ट्रिय बैठकमा पाकिस्तानविरुद्ध दबाब दिने

आतंकवादीलाई आर्थिक सहयोग गर्ने राष्ट्रको सूचीमा पाकिस्तानलाई पनि राख्न भारतले दबाब दिने भएको छ।

सीमामा भारतीय ड्याम, १३ सय परिवार डुबानको जोखिममा

सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ। भारतीय पक्षले कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा ड्याम निर्माण गर्न थालेको हो। सन्धि सम्झौता विपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ड्याम निर्माण गर्न थालेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ।

जम्मु-कश्मिरः किन लडिरहेछन् भारत र पाकिस्तान?

फागुन ४ गते भारत प्रशासित कश्मिरमा भारतीय सेनामाथि आत्मघाती आक्रमण भएसँगै भारत र पाकिस्तान फेरि एकपटक विवाद शुरू भएको छ। घटनाको पछाडि पाकिस्तानको हात रहेको भारतीय सरकारपक्षले आरोप लगाएको छ। भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको निराधार आरोप भन्दै प्रतिवाद गरेका छन्।

बाँदर समात्न थाले भारतीय सिकारीले

नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समात्न थालिएको छ। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाऊ अभियान’ थालिएको हो।

लागुऔषधसहित विद्यार्थी पक्राउ

एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।

भारतलाई पाकिस्तानी प्रमको जवाफ : प्रमाण ल्याउ, हामी एक्सन लिन्छौं

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरको पलुवामा घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। पलुवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले काश्मिरमा हुने हरेक आक्रमणमा भारतले पाकिस्तानलाई दोषारोपण गर्ने गरेको र पुलवामा घटनामा पनि कुनै प्रमाण विना आरोप लगाएको भन्दै आपत्ति जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्