भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।
सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्राविधिक र आर्थिक क्षेत्रमा भारतीय सहयोग सह्रानीय भएको बताएका छन्।
महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।
नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ।
नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ। काठमाडाैंको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो।
सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।
भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।
नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।
साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ। हलचोक मैदनमा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।
भारतीय सहरबाट अवैध रुपमा भित्र्याएको पटाका प्रहरीले सिरहा नगरपालिका– १५ सुखचैनाबाट बरामद गरेको छ। दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै भित्र्याइएको करिब पचास हजार रुपैयाँ बराबरको पटाका र सुत्तली बम बरामद गरिएको प्रहरीले जनाएको छ।