भारत सेमिफाइनलमा
नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
भारतीय जनता पार्टीका नेता चिनमायानन्दलाई यौन दुव्र्यवहारको आरोपमा गत साता पक्राउ गरिएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन्।
गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।
नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई गोलरहित बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सोमबार बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई रोकेको हो।
गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको। यस वर्ष भने प्रतिकेजी ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ।
प्रथमपि इन्डो नेपाल कलबल च्याम्पियनसिपका सबैै स्वर्ण भारतले आफ्नो पोल्टामा हालेको छ। पाँच स्वर्णका लागि भएको प्रतिस्पर्धामा सबैै स्वर्ण हात पार्दै भारतले टिम च्यम्पियनसिपको उपाधि उचाल्यो।
नेपाल–भारतका खुला सीमा नैे मुख्य चुनौती भएको दुबै देशका सुरक्षा प्रमुखले भएको औल्याएका छन्। अवैध खुला सीमानामा वेरोकटोक भइरहने आवागमनले सुरक्षा चुनौती रहेको दुबै देशका सुरक्षा प्रमुखले निष्कर्ष निकालेका हुन्।
एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गोमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो।
नेपाल–भारत सुरक्षा निकाय र प्रशासनबीच छलफल भएको छ। नेपाल भारतको पारष्परिक सम्बन्धलाई अझै बलियो बनाई तस्करीलाई नियन्त्रित बनाउन भारतको निचलौलमा दुवै देशका सुरक्षा निकाय र प्रशासन विच छलफल भएको हो।
भारतीय सेनाले जम्मु कश्मीरको नौसेर क्षेत्रको गाउँमा सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ। स्वयमसेवकको रूपमा काम गर्ने गरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्।
अवैध लागूऔषध चरेस कारमा लुकाई लगिरहेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९ सय ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ।
पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ। पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ।