२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

इलाम महोत्सव सुरु (फोटो फिचर)

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।

पाँचथरमा चौरी महोत्सवको तयारी तीव्र

शनिबार र आईतबार नेपाल–भारतको सिमाना पाँचथरको फालेलुङको चाररातेमा सम्पन्न हुने दोस्रो चौरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ।

आलु महोत्सवमा ८० लाखको कारोवार

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

इन्द्रावती गाउँपालिका महोत्सव हुने

आगामी वैशाख १ र २ गते इन्द्रावती गाउँपालिका महोत्सव हुने भएको छ । स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । महोत्सवमा १२ वटै वडाका अध्यक्षको नेतृत्वमा स्थानीय तहको मौलिक पहिचान झल्कने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ।

नयाँ वर्षमा सडक खाना महोत्सव

धुलिखेलमा पर्यटक तान्न यहाँका संघ–संस्थाले प्रत्येक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन पर्यटन मेला तथा सडक खाना महोत्सव गर्ने भएका छन्।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

मह शिकार महोत्सव हुँदै

पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

नयाँ वर्षमा चरिकोटमा ‘सडक महोत्सव’

दोलखा सदरमुकाम चरिकोटमा नयाँ वर्षमा सडक महोत्सव हुने भएको छ। नयाँ वर्ष २०७५ सुरु हुने अघिल्लो दिन चैत ३० गते सुन्दर पर्यटकिय नगरी चरिकोटको मुख्य बजार क्षेत्रमा बुद्धनगर टोल सुधार समितिको आयोजना र बजारका अन्य आठवटा टोल सुधार समितिको सहआयोजनामा सडक महोत्सव आयोजना हुन लागेको हो।

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबारदेखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषि पर्यटनमा जोड दिनका लागि आलु महोत्सव गरिएको आयोजकले बताएका छन्।

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

आफ्नी छोरी, चेली र श्रीमती बलात्कृत हुँदा परिजनको अवस्था कस्तो होला रु पक्कै पनि त्यो अवस्था कसैलाई सह्य हुँदैन । यतिबेला नेपाली समाजमा बलात्कार रुपी विकृति फैलँदै गएको छ।

पर्यटन महोत्सव हुने

बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७५ वैशाख १ गते हुने भएको छ।काठमाडौंको शंखरापुर नगरपालिका–८, बज्रयोगिनी घुमारचोकस्थित ऐतिहसिक एवं धार्मिक पर्यटकिय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले जनाएको छ।

तेस्रो गुल्मी महोत्सव सुरु

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला–२०७४ सुरु भएको छ । महोत्सवको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि विशेष कारणले शनिबार उद्घाटन भएको हो।

आलु गाउँमा आलु महोत्सव

आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ।

सर्वनाममा एकल नाटक महोत्सव

दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको  ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्