२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:२७ अपराह्न

मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा

मौसमी कारण देखाउँदै हवाई कम्पनिले यो बेला पोखरा–जोमसोम उडान रोकेका छन्। सकसपूर्ण स्थलमार्ग र हवाई उडान नहुँदा यो बेला हिमालपारिको जिल्ला मुस्ताङको यात्रा कठिनपूर्ण छ। तरपनि पर्याप्त रकम खर्चने पाहुनाको हेलिकप्टर सवारले मुक्तिनाथ क्षेत्रमा अझै पाहुनाको चहलपहल छ।

लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)

मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।

लेक लागेर तीन वर्षमा २९ तीर्थयात्रीको मृत्यु

हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।

मुक्तिनाथ दर्शनः ‘लेक’ लाग्नबाट जोगाउन तीर्थयात्रीको स्वास्थ्य परीक्षण

मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

मुक्तिनाथ दर्शन: पर्यटक बाहक सवारी ‘ननस्टप’ दौडिन्छन्

मुक्तिनाथ (३८०० मिटर) दर्शन गर्न जाने क्रममा लेक लागेर ज्यान जान थालेपछि पदयात्रा व्यावसायीले हतारमा यात्रा नगराउन अरु व्यावसायीलाई आग्रह गरेका छन।

मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु

मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।

मुक्तिनाथ दर्शनमा ‘लेक’को सकस, दुइसातामा दुइजनाको ज्यान गयो

पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।

मुस्ताङको गुनासो: ‘पर्यटन सस्तो भयो’

कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्